सांसदहरुलाई रास्वपाको पाँच बुँदे निर्देशन, निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग अनिवार्य समन्वय गर्नुपर्ने
canadanepal.com · Tue Jul 21 15:02:48 GMT 2026

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरूको निर्वाचन क्षेत्र तथा अन्य जिल्लामा हुने भ्रमणलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउन पाँच बुँदे निर्देशन जारी गरेको छ।
मंगलबार महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी विज्ञप्तिअनुसार सांसदहरूको क्षेत्रीय भ्रमणलाई केवल औपचारिक जनसम्पर्कमा सीमित नराखी पार्टीको राजनीतिक दृष्टिकोण विस्तार गर्ने, संगठन सुदृढ बनाउने तथा जनताबाट प्राप्त सुझावलाई संसदीय एजेन्डामा रूपान्तरण गर्ने अभियानका रूपमा सञ्चालन गर्न आग्रह गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)