एनटीभीको स्याटेलाइट खरिदमा २०.६१ करोड रुपैयाँ हानिको दाबी, प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
arthadabali.com · Tue Jul 21 15:09:39 GMT 2026

काठमाडौँ / सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ भाडा खरिदसम्बन्धी अध्ययन समितिले तयार पारेको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पठाएको छ ।
मन्त्रालयले मङ्गलबार प्रतिवेदन दुवै निकायमा पठाउँदै आवश्यक अध्ययन, थप छानबिन तथा कानुन बमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाउन अनुरोध गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)