कांग्रेस नेता : बीपीलाई मान्छन्, एक अर्कालाई मान्दैनन्
onlinekhabar.com · Tue Jul 21 14:56:15 GMT 2026

५ साउन, काठमाडौं । ‘बीपी कोइराला भन्ने वित्तिकै तपाईंलाई के सम्झना आउँछ ?’
नेपाली कांग्रेसका विभिन्न तहका नेताहरूलाई सोधिएको यो प्रश्नको जवाफ फरक-फरक आयो । कसैले उनलाई ‘लोकतन्त्रको उन्नायक’ भने, कसैले ‘देशका लागि नझुक्ने व्यक्तित्व’ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)