नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल
dcnepal.com · Tue Jul 21 15:05:03 GMT 2026

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)