प्रधानमन्त्रीको सीमा अभिव्यक्ति हटाउन माग गर्दै विपक्षीको सदनमा निरन्तर विरोध
khabarhub.com · Sun Jun 28 06:15:30 GMT 2026

काठमाडौं – प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सदनको रेकर्डबाट हटाउनुपर्ने माग राख्दै विपक्षी दलका सांसदहरूले निरन्तर सदनमा विरोध जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)