‘बदलिएको आकाश’को विमोचनसँगै साहित्यिक विमर्श : सर्जक सम्मान र सिर्जनात्मक संवादले अन्तर–विधाको छैटौँ बसाइ बन्यो स्मरणीय
newsofnepal.com · Sun Jun 28 06:11:19 GMT 2026

काठमाडौं।
साहित्यिक संस्था अन्तर–विधाको छैटौँ बसाइ यसपटक लेखक तथा पत्रकार हिक्मत डंगोलको उपन्यास ‘बदलिएको आकाश’ को विमोचन, कृतिमाथिको गहन विमर्श तथा तीन सर्जकको अभिनन्दनसहित सम्पन्न भएको छ। लेखक, पाठक, समीक्षक र साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रमलाई सिर्जनात्मक उत्सवमा परिणत गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)