इजरायली फिर्तीमा ट्रम्पसँग लेबनानको आग्रह
barnanmedia.com · Tue Jul 21 15:11:22 GMT 2026

दक्षिणी लेबनानबाट इजरायली सेना फिर्ता गराउने, हिजबुल्लाहको निशस्त्रीकरण प्रक्रिया अघि बढाउने र युद्धपछि स्थायी शान्तिको आधार तयार गर्ने उद्देश्यसहित लेबनानका राष्ट्रपति जोसेफ आउनले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वासिङ्टनमा भेटवार्ता गर्दै छन् ।
लेबनान र इजरायलबीच अमेरिकी मध्यस्थतामा प्रत्यक्ष वार्ता जारी रहेका बेला यो भेटलाई युद्धपछिको कूटनीतिक प्रयासको महत्त्वपूर्ण चरणका रूपमा हेरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)