लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
barnanmedia.com · Tue Jul 21 15:06:23 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार ह्वाइट हाउसमा लेबनानका राष्ट्रपति जोसेफ आउनसँग भेटवार्ता गर्ने भएका छन् ।
यो भेट अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम सम्झौताअनुसार इजरायलले दक्षिणी लेबनानबाट आफ्ना केही सेना फिर्ता गर्न थालेपछि हुन लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)