ओली-प्रचण्डबीच भेट, नेकपा-एमाले सहकार्यको औपचारिक प्रारम्भ
nepalpress.com · Tue Jul 21 15:23:21 GMT 2026

कैलाली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता भएको छ।
ओली र दाहालबीच करिब ३ घण्टाभन्दा बढी छलफल भएको नेकपा स्रोतले बताएको छ। ओली गुण्डुबाट बाहिर निस्किएर ललितपुरमा उनीहरूबीच भेटघाट भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)