नहरको निकास थुन्दा डुब्यो डरौल गाउँ, २०० बिघा खेत जलमग्न
onlinekhabar.com · Tue Jul 21 15:29:01 GMT 2026

५ साउन, सिरहा । सिरहाको कल्याणपुर नगरपालिका-४ डरौलमा करिब २० वर्षदेखि वडा कार्यालय अगाडिबाट बग्दै आएको नहरको पानीको निकास करिब २५ दिनअघि बन्द गरिएपछि सिंगो गाउँ नै डुबान भएको छ ।
बेतो नदी तथा वर्षाको पानीले निकास नपाउँदा करिब २०० घरपरिवार र झन्डै २०० बिघा खेतीयोग्य जमिन प्रभावित भएको स्थानीयले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)