नेपाल नामिबियासँग पराजित, कठिन बन्दै शीर्ष चारको सम्भावना
baahrakhari.com · Tue Jul 21 15:39:16 GMT 2026
काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा नामिबियासँग आठ विकेटको हार व्यहोरेको छ ।
यो हारसँगै शीर्ष चारमा रहँदै सिधै विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपालको सम्भावना कठिन बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)