प्रदेशमा एमाले–नेकपाबीच सहकार्य हुँदै
baahrakhari.com · Tue Jul 21 15:39:44 GMT 2026

काठमाडौं । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेशमा सरकार निर्माण गर्न सहकार्य गर्ने भएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको वार्तालापपछि नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)