काठमाडौँ उपत्यकामा दुर्घटना : १९ प्रतिशतले घट्यो
nepalnews.com · Tue Jul 21 15:40:45 GMT 2026

काठमाडौँ। काठमाडौँ उपत्यकामा १९ प्रतिशतले दुर्घटनामा कमी आएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार आव ०८०/८१ मा आठ हजार ८८१ वटा दुर्घटना भएकामा आव ०८१/८२ मा सात हजार १६९ र आव ०८२/८३ मा पाँच हजार ८०३ दुर्घटना भए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)