लिग २ क्रिकेट : नामिबियासँग नेपालको हार
onlinekhabar.com · Tue Jul 21 15:33:42 GMT 2026
५ साउन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा आजदेखि सुरु भएको ओडीआई शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ ।
मंगलबार राति सम्पन्न खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको हो । नेपालले दिएको १५८ रनको लक्ष्य नामिबियाले ३७.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)