एमाले–नेकपा सहकार्य हुन लागेको हो?
himalpress.com · Tue Jul 21 15:41:42 GMT 2026

काठमाडौँ- नेपाली कांग्रेसका नेताहरूको तर्फबाट हालसालै आएको एउटा धारणाले ‘प्रदेश–सत्ता’ उथलपुथल हुने चर्चाले व्यापकता पायो।
कपा एमालेसँग रहेको सहकार्य सातै प्रदेशमा तोड्ने दिशामा छलफल अगाडि बढेको कांग्रेस नेताहरूको भनाइले प्रदेश सरकारहरू हेरफेर हुने सम्भावनालाई बल पुर्यायो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)