नामिबियासँग नेपाल ८ विकेटले पराजित, ब्याटिङ र बलिङ दुवै फ्लप
nagariknews.nagariknetwork.com · Tue Jul 21 15:41:58 GMT 2026
आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्याण्ड्सको उट्रेचमा भएको एकदिवसीय खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको छ।
ब्याटिङ र बलिङ दुवै क्षेत्रमा कमजोर देखिएको नेपालले प्रस्तुत गरेको १५८ रनको सामान्य लक्ष्य नामिबियाले केवल ३७.४ ओभरमा २ विकेट गुमाएर सहजै पूरा गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)