वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको छ : दाहाल
nepalnews.com · Tue Jul 21 15:35:28 GMT 2026
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्।
जनकपुरधाम विमानस्थलमा मंगलबार साँझ सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै संयोजक दाहालले आफ्नो पार्टी र नेकपा (एमाले)सँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)