नयाँ राजनीतिक समीकरण बन्ने सम्भावना बढेको छ : प्रचण्ड
himalpress.com · Tue Jul 21 15:53:16 GMT 2026

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्।
जनकपुरधाम विमानस्थलमा मंगलबार साँझ सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)