अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगी गर्ने नै पूर्व एसएसपी र कलाकार
barnanmedia.com · Tue Jul 21 15:48:39 GMT 2026

अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ व्यक्ति छुटाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ पर्नेहरू सशस्त्र प्रहरी बल (एपीएफ) का पूर्व एसएसपीदेखि चर्चित कलाकारसम्म रहेको खुलेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार दिउँसो ३ जनालाई पक्राउ गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)