शिक्षा समितिमा छुट्टै आचारसंहिता : बैठकमा अनिवार्य उपस्थित हुनुपर्ने
onlinekhabar.com · Thu Jun 04 12:15:23 GMT 2026

२१ जेठ, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्यहरूका निम्ति छुट्टै आचारसंहिता लागु गरिएको छ ।
प्रतिनिधिसभा नियमावलीमा समेत आचरणका विषय छन् । यसबाहेक समितिलाई थप व्यवस्थित बनाउन शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले आफ्नै आचारसंहिता बनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)