जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
ratopati.com · Tue Jul 21 16:02:37 GMT 2026

काठमाडौँ । जलस्रोत विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयकमा नेपालको संविधानले परिकल्पना गरेको सहकारिता, समन्वय र सह–अस्तित्वको मर्मअनुसार बनाउन सरोकारवालाहरूले माग गरेका छन् ।
मंगलबार ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयमा भएको विषयगत समितिको बैठकमा जलस्रोत विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयकमा यस्तो माग गरेका हुन् । ऊर्जा र जलस्रोत क्षेत्रका दुई विधेयकहरूलाई अहिले मन्त्रालयको प्राथमिकतामा राखेर अघि बढाएको छ । मन्त्रालयले तीनै तहलाई एकै ठाँउमा राखेर राय माग गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)