‘जीर्ण सडकका कारण उद्योग व्यवसायमा असर पर्यो’
deshsanchar.com · Tue Jul 21 13:51:03 GMT 2026
मोरङ – इलाम जिल्लाको सदरमुकाम र अन्य पहाडी जिल्लातर्फ जाने सडकखण्ड जीर्ण हुँदै गएकोप्रति नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)