स्याटेलाइट ब्याण्डविथ खरिदमा गम्भीर आर्थिक कैफियत, प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा पुग्यो
deshsanchar.com · Tue Jul 21 13:45:46 GMT 2026

काठमाडौँ – सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ भाडा खरिदसम्बन्धी अध्ययन समितिले तयार पारेको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पठाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)