भारत र चीनसँगको व्यापारमा कोशी प्रदेशको सम्भावनाबारे अन्तर्क्रिया
deshsanchar.com · Tue Jul 21 14:31:06 GMT 2026

मोरङ – भारत र चीनसँगको व्यापारमा कोशी प्रदेशको सम्भावना तथा आइसिपीको पूर्वाधार विकासलगायतका विषयमा विराटनगरमा अन्तर्क्रिया आयोजना गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)