खत्तम मान्छेको दिमाग पनि एकदमै गज्जब हुन सक्छ…
deshsanchar.com · Tue Jul 21 13:16:43 GMT 2026

२०३६ सालतिर एचए (हेल्थ असिस्टेन्ट) अध्ययन पूरा गरेको एक सामान्य युवक आफ्नै इच्छाले अस्थायी जागिरका लागि कालीकोटको दुर्गम तिलागुफास्थित चिलखा स्वास्थ्य चौकी पुग्यो। काठमाडौँदेखि नेपालगञ्ज, त्यहाँबाट जुम्लासम्मको हवाई यात्रा र त्यसपछि कठिन पदयात्रा पार गर्दै पुगेका उनले त्यहाँ डेढ वर्षसम्म स्वास्थ्य सेवा दिए। आफ्नै बुवासँगको मनमुटावलाई शान्त पार्ने एउटा बहाना बनेको त्यो यात्रा अन्ततः जीवनकै ठूलो मोड साबित भयो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)