पेपर लिक प्रकरणलाई लिएर राहुल गान्धी पनि धर्नामा
deshsanchar.com · Tue Jul 21 12:59:32 GMT 2026

पेपर लिक प्रकरणमा शिक्षामन्त्री धर्मेन्द्र प्रधान र प्रधानमन्त्रीको राजीनामा माग गर्दै भारतीय राष्ट्रिय कांग्रेसका शीर्ष नेताहरूले नयाँ दिल्लीस्थित प्रधानमन्त्री निवासनजिकै धर्ना सुरु गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)