नामिबियासँग ८ विकेटले पराजित हुँदै नेपालको निराशाजनक सुरुआत
neplays.com · Tue Jul 21 16:10:00 GMT 2026
काठमाडौं। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा मंगलबार सम्पन खेलमा नेपाल नामिबियासँग आठ विकेटले पराजित भएको छ।
नेपालले दिएको १५८ रनको लक्ष्य नामिबियाले ३७.४ ओभरमा दुई विकेट गुमाउँदै १६० रन बनाएर पूरा गर्यो। नामिबियाले ७४ बल बाँकी रहँदै सहज जित दर्ता गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)