काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो
nepalpress.com · Tue Jul 21 16:14:02 GMT 2026

काठमाडौँ । काठमाडौँ उपत्यकामा १९ प्रतिशतले दुर्घटनामा कमी आएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा आठ हजार ८८१ सडक दुर्घटना भएकामा आव २०८१/८२ मा सात हजार १६९ र आव २०८२/८३ मा पाँच हजार ८०३ रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)