फिफा विश्वकप फाइनल खेलको पूर्वसन्ध्यामा खेल जगत्मा एउटा ठूलो विवाद चुलिए
barnanmedia.com · Tue Jul 21 16:09:19 GMT 2026
सन् २०२६ को फिफा विश्वकप फाइनल खेलको पूर्वसन्ध्यामा खेल जगत्मा एउटा ठूलो विवाद चुलिएको छ।
स्पेनका चर्चित खेल पत्रकार तथा विश्लेषक रोबर्टो गोमेजले साविक विजेता अर्जेन्टिनामाथि गम्भीर र सनसनीपूर्ण आरोप लगाएका छन्। रेडियो मार्का (Radio MARCA) को एक विशेष कार्यक्रममा बोल्दै गोमेजले अर्जेन्टिनालाई फुटबल इतिहासकै "सबैभन्दा फोहोर र हिंसात्मक" (dirtiest and most violent) टोलीको संज्ञा दिएका छन्। फाइनल भिडन्त अघि आएको उनको यो आक्रामक टिप्पणीले खेल समर्थक र सञ्चारमाध्यमहरूमा ठूलो बहस सिर्जना गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)