२५ महिना लामो ‘कोल्ड वार’ तोड्दै फेरि एकै ठाउँमा ओली-प्रचण्ड
nagariknews.nagariknetwork.com · Tue Jul 21 16:17:25 GMT 2026

केन्द्रमा उदय भएको नयाँ शक्ति रास्वपाका कारण रक्षात्मक बनेका दुई कम्युनिस्ट दलहरू नेकपा एमाले र नेकपा २५ महिनापछि पुनः प्रदेश सरकारमार्फत सत्ता सहयात्रामा फर्कने भएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच ललितपुरमा भएको झन्डै तीन घण्टा लामो सघन वार्तापछि प्रदेशहरूमा नयाँ वाम गठबन्धन बन्ने निश्चित भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)