विश्वकपको फाइनलमा स्पेनसँग पराजित हुँदै उपाधि रक्षा गर्न असफल फर्किएपछि हजारौं समर्थकले भव्य स्वागत
barnanmedia.com · Tue Jul 21 16:17:44 GMT 2026
सन् २०२६ फिफा विश्वकपको फाइनलमा स्पेनसँग पराजित हुँदै उपाधि रक्षा गर्न असफल भएको अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीलाई स्वदेश फर्किएपछि हजारौं समर्थकले भव्य स्वागत गरेका छन्।
विमानस्थलबाट अर्जेन्टिना फुटबल संघ (AFA) को मुख्यालयतर्फ टोली बसमार्फत जाँदा सडकका दुवैतर्फ समर्थकहरूको ठूलो भीड देखिएको थियो। राष्ट्रिय झण्डा फहराउँदै, टोलीको पक्षमा नाराबाजी गर्दै र ताली बजाउँदै समर्थकहरूले उपविजेता टोलीप्रति सम्मान र समर्थन प्रकट गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)