बीपी स्मृति दिवस : समानान्तर कार्यक्रम गर्दै कांग्रेस
baahrakhari.com · Tue Jul 21 16:34:00 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन र संस्थापनइतर समूहले संस्थापक नेता बीपी कोइरालाको ४४औँ स्मृति दिवसमा छुट्टाछुट्टै कार्यक्रम गर्दै छन् ।
पार्टीभित्र उत्पन्न आन्तरिक विवाद र गुटगत असमझदारीका कारण बेग्लाबेग्लै र समानान्तर कार्यक्रम गर्न लागेका हुन् ।