प्रदेश सरकार गठनबारे ओली–प्रचण्ड छलफल
lokaantar.com

प्रदेश सरकार गठनको विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ।
नेकपाका प्रवक्ता प्रकाश ज्वालाले मंगलबार प्रचण्ड मधेस जानुअघि करिब दुई घण्टा दुई नेताबीच छलफल भएको पुष्टि गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)