काठमाडौंमा फेरि आत्म*दाहको प्रयास : पूर्वराजालाई भेट्न र तरकारी बेच्न नपाएको दुखेसो
nagariknews.nagariknetwork.com · Tue Jul 21 16:34:08 GMT 2026

काठमाडौंका दुई अलग स्थानमा फेरि आत्मदाहको प्रयास गरिएको छ। मंगलबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको भन्दै एक युवकले शीतलनिवासअगाडि आत्मदाहको प्रयास गरेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार रामेछापको दोरम्बा गाउँपालिका-१ का २७ वर्षीय विशाल तामाङले शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन्। प्रहरीले उनको साथबाट पेट्रोल बरामद गरी नियन्त्रणमा लिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)