राम्चे गाउँमा जमिन चिरियो, सुरक्षित स्थलमा सर्न आग्रह
newsofnepal.com · Tue Jul 21 16:51:48 GMT 2026

नवलपरासी।
पूर्वी नवलपरासीको पहाडी गाउँ राम्चेमा जमिन चिरिन थालेपछि स्थानीयलाई सुरक्षित स्थलमा जान प्रहरीले आग्रह गरेकाे छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)