रास्वपाको महाधिवेशनबाट पारित भएको प्रस्तावप्रति नेकपाकाे आपत्ति
nepalnews.com · Sun Jun 28 06:23:42 GMT 2026

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले रास्वपा महाधिवशेनबाट पारित केहि दस्तावेजले लोकतन्त्रको आधारलाई कमजोर बनाउने खतरा रहेको टिप्पणी गरेका छन्।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा नेकपाका प्रमुख सचेतक युवराज दुलालले रास्वपाको महाधिवशेनमा छलफल नभइ पारित भएको भनिएको केहि दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको टिप्पणी गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)