रास्वपाको दस्ताबेजमा 'लोकतन्त्र हल्लाउने गन्ध' आयो : नेकपा
nagariknews.nagariknetwork.com · Sun Jun 28 06:19:01 GMT 2026

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले रास्वपा महाधिवेशनबाट पारित दस्ताबेजमा लोकतन्त्र हल्लाउने गन्ध आइरहेको बताएका छन्।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले रास्वपाको पहिलो महाधिवेशनबाट पारित दस्ताबेजमा ‘लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध’ आइरहेको टिप्पणी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)