नेपाल नामिबियासँग आठ विकेटले पराजित
nepalnews.com · Tue Jul 21 17:24:32 GMT 2026
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग आठ विकेटले पराजित भएको छ।
नेदरल्यान्ड्सको युट्रेच्टमा आज भएको खेलमा नेपाल नामिबियासँग आठ विकेटले पराजित भएको हो । नेपालले प्रस्तुत गरेको १५८ रनको सामान्य लक्ष्य पछ्याएको नामिबियाले ३७ दशमलव चार ओभरमा दुई विकेट गुमाएर पुरा गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)