पशुपति क्षेत्रमा गंगामाई रथयात्रा
baahrakhari.com · Tue Jul 21 17:24:14 GMT 2026

काठमाडौं । पशुपति क्षेत्रमा प्रत्येक वर्ष आषाढ शुक्ल सप्तमी अर्थात् अचला सप्तमीका दिन गरिने गंगामाई रथयात्रा भएको छ ।
पशुपति क्षेत्रमा जलकी अधिष्ठात्री देवी गंगामाईको दिव्य रथयात्रा गर्ने परम्परा छ । पशुपतिनाथ मन्दिर तथा पाशुपत क्षेत्रमा जलकी अधिष्ठात्री देवी गंगाको दिव्य रथ यात्रा तथा विशेष अर्चना उपासना गरेपछि पानी पर्ने एवं खडेरी नहुने विश्वास गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)