अब संसद्मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कहिले हुन्छ ?
onlinekhabar.com · Sun Jun 28 06:28:25 GMT 2026

१४ असार, काठमाडौं । अब संसद्मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कहिले हुन्छ ? भनेर संसद्मै प्रश्न उठेको छ ।
नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले यस्तो प्रश्न उठाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)