ग्लोबल आईएमई बैंकको उद्यमशाला कार्यक्रम घोषणा, खुल्यो आवेदन
onlinekhabar.com · Sun Jun 28 06:29:57 GMT 2026

१४ असार, काठमाडौं । ग्लोबल आईएमई बैंकले मुलुकमा साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले उद्यमशाला कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।
विश्व लघु, साना तथा मझौला व्यवसाय दिवसको अवसरमा आयोजित कार्यक्रम मार्फत् बैंकले उद्यमशाला कार्यक्रमको घोषणा गर्दै इन्क्यूबेसनका लागि देशभरका उद्यमी तथा नवप्रवर्तन सोच भएका व्यक्तिहरुबाट आवेदन आह्वान गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)