नेपाली युवा उद्यमी मञ्च ललितपुरको अध्यक्षमा अनुकूल श्रेष्ठ निर्वाचित
annapurnapost.com · Sun Jun 28 06:32:33 GMT 2026

ललितपुर : नेपाली युवा उद्यमी मञ्च ललितपुर च्याप्टरको नयाँ कार्यसमिति चयन भएको छ। साधारण सभाले अनुकूल श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको हो।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा युवा उद्यमीहरूको क्षमता विकास, नवप्रवर्तन, स्टार्टअप प्रवर्द्धन, व्यवसायमैत्री वातावरण निर्माण तथा उद्यमशीलताको सशक्त इकोसिस्टम विकासलाई प्राथमिकतामा राख्दै निजी क्षेत्रको नयाँ पुस्तालाई नेतृत्वदायी भूमिकामा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)