ट्राफिक नियमसँगै राज्य निकायलाई पनि कारवाही गर्ने कानुन ल्याउन ज्ञानेन्द्र शाहीको प्रस्ताव
nepalnews.com · Sun Jun 28 06:42:31 GMT 2026

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सवारी नियम उलंघन गर्नेलाई मात्रै नभइ पूर्वाधार निर्माणमा कमजोरी गर्नेलाई पनि कानूनी दायरामा ल्याउनुपर्ने बताएका छन्।
आइतबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा नेता शाहीले ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई कडा कानुनी सजाय गर्ने भन्ने चर्चा सुनिएको भन्दै सडक पूर्वाधार निर्माणमा कमजोरी गर्नेलाई पनि कडा कानूनी दायरामा ल्याउनुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)