नवडर्माको नयाँ बानेश्वरबाट सेवा विस्तार
baahrakhari.com · Sun Jun 28 06:41:24 GMT 2026

काठमाडौं । सौन्दर्य तथा डर्माटोलोजी सेवामा सक्रिय नवडर्मा स्किन, हेयर ट्रान्सप्लान्ट एन्ड लेजर एस्थेटिक्सले नयाँ बानेश्वरस्थित नयाँ तथा आधुनिक परिसरबाट सेवा सञ्चालन सुरु गरेको छ ।
सेवा विस्तारसँगै आयोजित विशेष समारोहमा नवडर्माले हेयर ट्रान्सप्लान्ट सेवाको औपचारिक शुभारम्भ गर्नुका साथै अत्याधुनिक फ्यक्सनल सीओटु लेजर मेसिनको उद्घाटन गरेको छ । यससँगै सेवाग्राहीले अन्तर्राष्ट्रियस्तरको प्रविधिमा आधारित छाला, कपाल तथा लेजर एस्थेटिकसम्बन्धी उपचार एउटै स्थानबाट प्राप्त गर्न सक्ने जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)