भविष्यका विपद् रोक्न नेपाल-चीन सीमापार पूर्वसूचना र उद्धार संयन्त्र बलियो बनाइने
ratopati.com · Thu Aug 27 05:55:35 GMT 2026

काठमाडौँ । रसुवामा गएको भीषण बाढी र पहिरोपछि नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले दुवै देश मिलेर संकटको सामना गर्ने र पुनर्निर्माणमा जुट्ने बताएका छन्।
प्रारम्भिक जानकारीअनुसार सीमा क्षेत्रमा आएको भूकम्पका कारण हिमपहिरो (आइस एभलाञ्च) खसेर लेदोसहितको पहिरो जाँदा नेपाल र चीन दुवैतर्फ ठूलो मानवीय क्षति भएको राजदूत माओमिङले जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)