आरेन राईले भने– प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहितमा भए रेकर्डबाट नहटाउनू
nepalnews.com · Sun Jun 28 06:53:37 GMT 2026

काठमाडौँ। श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति सहि भए संसदको रेकर्डबाट हटाउन नहुने बताएका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहितमा थियो भने संसदको रेकर्डबाट हटाउन नहुने तर राष्ट्रको हित विपरित अभिव्यक्ति भए तुरुन्त हटाउन माग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)