ज्ञानेन्द्र शाहीको माग– सडकमा खाल्डो भेटिए राज्यलाई पनि जरिवाना तिराउने कानुन चाहियो
shilapatra.com · Sun Jun 28 06:49:00 GMT 2026

राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सडक, ट्राफिक व्यवस्थापन तथा सरकारी सेवामा हुने लापरबाहीप्रति राज्यलाई जवाफदेही बनाउन कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले यस्तो लापरबाही भए सम्बन्धित निकायलाई आर्थिक जरिवाना गर्ने प्रावधान ल्याउनुपर्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)