अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
barnanmedia.com · Tue Jul 21 22:40:27 GMT 2026

अमेरिकाले आफ्नो दशकौँ पुरानो विद्यार्थी भिसा प्रणालीमा व्यापक हेरफेर गर्दै नयाँ नियम सार्वजनिक गरेको छ।
अमेरिकी गृह सुरक्षा विभाग (डीएचएस) ले भिसा दुरुपयोग रोक्न, सुरक्षा जाँच कडा बनाउन र विदेशी विद्यार्थीमाथि सङ्घीय निगरानी बढाउन ‘ड्युरेसन अफ स्टेटस’ प्रणाली हटाएर निश्चित समयावधिको भिसा नियम ल्याएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)