वर्षायाममा झन् मनमोहक देखियो ढोरपाटन उपत्यका
nepalbahas.com · Sun Jun 28 06:54:51 GMT 2026

वर्षायाममा झन् मनमोहक देखियो ढोरपाटन उपत्यका
१४ असार, ढोरपाटन (बागलुङ) । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पर्ने ढोरपाटन उपत्यका र बिच भागबाट बगेको उत्तरगङ्गा नदी । बर्खा सुरु भएपछि ढोरपाटन उपत्यका निकै रमणीय देखिएको छ । तस्बिर : डम्मर बुढामगर / रासस
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)