एनआईसी एशिया बैंकद्वारा श्री जननेत्र माध्यमिक विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री सहयोग
arthasarokar.com · Sun Jun 28 07:03:52 GMT 2026
काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मोदी गाउँपालिका, देउपुर, पर्वत जिल्लास्थित श्री जननेत्र माध्यमिक विद्यालयमा विद्यार्थीहरुको पठनपाठन तथा खेलकुद गतिविधिलाई अझ सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ शैक्षिक र खेलकुद सामग्री प्रदान गरेको छ ।